नागरिक पोष्ट News


पक्राउपछि सपनाले विनयलाई के गरिन् यो पढ्नुहोस्

1.6K

काठमाडौँमा बेवारिसे शव ज’लाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।

उनीविरुद्ध अ’भ’द्र व्य’व’हा’र मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अ’भद्र व्य’वहा’र गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,ु प्रहरी एसएसपी सिंहले भने, ुउनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।ु

सपनाले बस्नेतविरूद्ध आइतबार अ’भ’द्र व्य’वहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । . बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

पक्राउ परेसंगै सपनाले मुख खोल्दै आफ्ना विचार पनि राखेकी छन् ।विनयजंग बस्नेतले उनलाई ध म्क्या’एपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित्तिकै फेसबुकमा स्टाटस लेखिन्।

‘धेरैको जिज्ञासा थियो म किन बोलिरहेकी छैन भनेर। कानुनभन्दा माथि हामी कोही थिएनौं। सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि फेरि फरार हुने क्रममा काठमाडौंको नयाँ बसपार्कबाट विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। अब सत्यतथ्य कानुनी प्रक्रिया अनुसार बाहिर आउँछ,’ उनले लेखेकी छन्।

उनले अराजकहरू क्षणिकका लागि मात्रै विजय हुने बताएकी छन्। ‘सबैजना अवगत नै छन् अराजकहरू क्षणिकका लागि विजय हुन्छन् र सत्य ढिला भए पनि सही रुपमा बाहिर पक्कै आउँछ,’ उनले लेखेकी छन्।

उनले आफूले बुबा मानेका व्यक्तिबाटै चरित्र ह ‘त्या गरिँदा मन दुखेको बताइन्। ‘धेरैले धेरै पटक मेरो चरित्र ह ‘त्या गर्ने कोसिस गर्नुभयो। कतिपय सफल पनि भए। एकचोटि मरेर बाँचिसकेकी मान्छेलाई फेरि किन मा ‘र्न खोज्छन् होला भनेर मन त दुख्छ नै। तर पनि हामी कानुनी प्रक्रिया अनुसार नै गयौं,’ उनले भनिन्,’ बाबु भनेर धेरै नै इज्जत दिइयो तर उहाँले नै यस्तो कुरा गर्दा एकदमै मन दुख्यो।’

उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएपछि उनीहरुबीच सम्बन्ध विग्रिएको थियो

यो पनि “सपनाको आमाको रोदन” बेलायत बस्ने म्याग्देलीहरुको सं’स्था म्याग्दी प्र’वासी नेपाली संघ बेलायत (मोना यूके) ले ‘बीबीसी ह’न्ड्रेड वुमन २०२०’ भित्र प’र्न सफल १९ वर्षीया नेपाली युवती सपना रोका मगरको सहयोगार्थ ६ लाख रुपैयां नेपाल पठाएको छ । चार लाख रुपैयाँ सपनाको उच्च शिक्षाका लागि र दुई लाख रुपैयाँ उनको फाउण्डेशनलाई प्रदान गरिएको हो । संस्थाले बेलायतमा चन्दा संकलन गरि सो सहयोग नेपाल पठाएको मोना यूके अध्यक्ष दलबहादुर जुग्जालीले बताए । उनले सहयोग दाताप्रति आभार समेत व्यक्त गरे ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजास्थित बुकेनीकी सपनाले बीबीसीको विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परेर म्याग्दी र राष्ट्रकै सम्मान तथा गौरव ब’ढाएको भन्दै उनलाई बधाईसहित सम्मान गरिएको जुग्जालीले बताए । बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट विशेष यो’गदान दिने १०० प्र’भावशाली महिलाको नाम प्रकाशित गर्ने क्रममा गत नोभेम्बरमा सपना पनि परेकी थिइन् । उनी बे’वारिसे श’व व्य’वस्थापनका लागि काम गर्दै आएकी छन् ।सपनाले अहिलेसम्म ३ सय भन्दा बढी बेवारिसे शव व्यवस्थापन गरिसकेकी छिन् ।

सडकमै अ’ल पत्र श’व अस्पताल लगेर पो’स्ट’म’र्ट’म गर्नेदेखि पशुपति आ’र्यघाट लगेर अन्त्येष्टि ग’राउनेसम्मको काममा निरन्तर लागेकी छन् सपना ।बीबीसीको सूचीमा परेपछि सपनालाई क’यौं सम्मान र देश विदेशबाट उनको निस्वार्थ सेवाका लागि आर्थिक सहयोग जुटिरहेको छ ।उता, मोना यूकेले म्याग्दीका बा’ढी प’हिरोबाट वि’स्थापित परिवारको पु’नरवासका लागि ७ लाख रुपैयाँ मो’ना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तान्तरण गरेको छ ।

 

 

 

Must View