नागरिक पोष्ट News


तारकेश्वरमा सक्रिय कोरोना संक्रमितको संख्या २० मात्र

1.8K
तारकेश्वरमा कोरोना संक्रमितको संख्या २३६४ पुग्यो, निको हुनेको संख्या २३४०

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २३६४ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ९७८ महिला र १३८६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ९७० महिला र १३७० पुरुष गरी २३४० जना रहेका छन् । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या ६ महिला र १४ पुरुष गरी २० जना पुगेका छन् । तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । 

 

 

Must View