नागरिक पोष्ट News


नमूना स्वास्थ्य चौकी बन्दै शंखरापुर नगरपालिकाको लप्सीफेदी स्वास्थ्य चौकी

2.4K

काठमाडौं । शंखरापुर नगरपालिका स्वास्थ्य चौकी काठमाण्डौँ केन्द्रबाट करीब २६ कि मि को दुरीमा रहेको छ । यो स्वास्थ्य चौकी जंहरसिंहपौवा पर्यटकीय स्थल लप्सीफेदीसँगै छ ।    शंकरापुर नगरपालिका वडा नं ३ लप्सीफेदीको यो स्वास्थ्य चौकी अहिले नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा विकास भैइरहेको छ ।शंकरापुर नगरपालिका वडाहाल सो स्वास्थ्य चौकीले बहिरंग सेवा लगायतका विभिन्न स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्दै आएको छ । 

विगत लामो समय देखि पुरानो ,जिर्न ,साँगुरो र अव्यवस्थित कोठाबाट सेवा दिदै आएको सो स्वास्थ्य चौकीमा  हाल नयाँ स्वास्थ्य प्रमुख अरुण कुमार गिरी आएसँगै स्वास्थ्य चौकीले नयाँ स्वरुप पाउँदै छ ।

निःशुल्क उपलब्ध स्वास्थ्य सेवाहरु

बहिरंग सेवा (OPD Services) Injection Dressing

- CBIMNCI (Below 5 years Children)

- Family Planning Service

- Safe Motherhood Nutrition

- DoTs Center

- Birthing Center

- Immunization (Monthly 3 days- 8, 9 and 10 ) प्रत्येक महिनाको ८,९,१० तीन दिन - Out Health Clinic (Monthly 3 days - 15, 16 and 17) प्रत्येक महिनाको १५,१६,१७ तीन दिन

Must View