आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
1.5K
काठमाडौं । नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।