नागरिक पोष्ट News


१२ औँ  राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०२० सम्पन्न

2.8K

१२ औँ  राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०२०  एक बिशेष कार्यक्रम पोखरामा सम्पन्न भयो । विभिन्न ६५ बिधामा कलाकार, पत्रकार, सामाजिक अभियन्ता, आजिवन सदस्यहरू सम्मान गरियो थियो भने प्रमुख अतिथि प्रदेश(४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङ, बिशिस्ट अतिथि नायक तथा निर्माता भुबन केसी, दिपाश्री निरौला,, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, गायक तथा संगितकार चेतन सापकोटा, माग्ने बुढा  लगायत  पर्यटन व्यवसायी, उद्योगी गायक तथा सामाजिक अभियन्ताहरूको उपस्थित रहेको थियो । कार्यक्रममा राष्ट्रिय नागरिक समाजका अध्यक्ष एंव नागरिकपोष्ट डटकमका सञ्चारकर्मी महेशजंग कूँवर पनि सम्मानित भएका थिए ।

Must View