नागरिक पोष्ट News


काठमाडौं उपत्यकामा थप ३ सय १२ जनामा कोरोना संक्रमण

1.1K

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज नेपालभर २ सय १७ जना संक्रमितको आईसियुमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Must View