नागरिक पोष्ट News


नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

1.2K

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।सीता लामो समय देखिनै अस्वस्थ थिईन मगलबार राती बाट अलि धेरै नै गाह्रो हुन थालेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको उनकी छोरी गंगाले जानकारी गराईन् ।

Must View