नागरिक पोष्ट News


चर्चित गायक सरोज लामिछाने र सुमित्रा भट्राईको स्वरमा रहेको सिन्दुर  बोलको गीत सार्वजनिक

3K

काठमाडौ । चर्चित गायक सरोज लामिछाने र सुमित्रा भट्राईको स्वरमा रहेको सिन्दुर  बोलको गीत सार्वजनिक भयको छ। सार्वजनिक भयको केही समयमानै दर्शकहरुको माया पाउन सफल भएको यो गितको निर्देशन शेर साउथले गरेका छन भने भिडियोमा सृजन पण्डित, सुमित्रा भट्राई ,शेर साउथ र प्रशंसाा परीले अभिनय गरेका छन । यो गित केटा र केटी को माया प्रेममा आधारित रहेको गित छ ।

यस गितमा शब्द माधव थापा र सगीत हेमन्त शिशिर को रहेको छ भने क्यमेरामा प्रभाकर खनाल र मुकेश हुमागाई  छन । गितको सम्पादन विनोद बमले गरेका हुन र यो गित सुनाखरी मल्टिमीडिया फाउन्डेसन युबट्युब बाट सार्बजनिक भएको छ ।

Must View