नागरिक पोष्ट News


विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस कानुन मान्ने पार्टी भएको बताए

1.6K

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन ।भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेरेर थप निणर्य लिने बताए ।साथै उनले केपी ओलीको संसद विघटनको निणर्य भने असंवैधानिक र अलोकतान्त्रिक भएको स्वीकार गरेका छन ।

Must View