अमेरिकी डलर एकको खरिददर कती
1.5K
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९८ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५९ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ८६ पैसा रहेको छ ।