नागरिक पोष्ट News


डान्सिङ युथ द स्टारको बिजेता सुमी मोक्तान र बिजु पार्की बन्न सफल

1.9K

डान्सिङ युथ द स्टारको बिजेता सुबिजु टिम अर्थात सुमी मोक्तान र बिजु पार्की बन्न सफल हुनुभएको छ । साथै उहाँहरुले २० लाख  बिभिन्न गिफ्टह्याम्पर पाउनुभएको छ । कोरोनाको महामारीमा पनि अन्तराष्ट्रिय स्तरको डान्सिङ सो मा नेपालमा बिभिन्न क्षेत्रमा लाग्नुभएका सफल ब्यक्तित्वहरु प्रतिस्पर्धामा थिए ।

जसमध्यमा टप थ्रि अर्थात टप ३ मा पर्न सफल बुद्द लामा ,केबिका खत्री,सुमी मोक्तान भिजु पार्की र प्रियना आचार्य,सुभम भुजेल पुग्नुभएको थियो । जसमध्येबाट डान्सिङ युथ द स्टार सुबिजु टिम बन्न सफल हुनुभएकाे छ ।

त्यसैगरी फस्ट रनरअफ बुद्य लामा र केबिका खत्री हुनुभएको छ भने प्रियना आचार्य र सुभम भुजेल सेकेन्ड रनरअफ हुन सफल हुनुभएको छ ।

Must View