संसद विघटनबारे फैसला केही साता लाग्ने : प्रक्रिया पूरा गर्दा दुईरतीन हप्ता वा एक महिनासम्म पनि लाग्न सक्छ -कानूनविद
1.9K
संसद विघटन गर्ने सरकारी कदमबारेको फैसला गर्न सर्वोच्च अदालतलाई अझै केही साता लाग्ने जनाइएको छ ।विज्ञहरुका अनुसार संसद विघटनका रिटहरुमाथि संवैधानिक इजलासले फैसला सुनाउन सक्दैन । सबै रिटहरुमा अदालतलाई जवाफ दिनका लागि विपक्षी प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई एकरडेढ हप्ता समय दिने प्रचलन रहेको ती कानूनविद बताउँछन् । उनी भन्छन्, ‘विपक्षीहरुको जवाफ आएपछि केही दिन पक्ष(विपक्षमा बहस पैरवीहरु हुन्छ । त्यसपछि बल्ल सम्मानित अदालत एउटा निर्णयमा पुग्छ । यो प्रक्रिया पूरा गर्दा दुईरतीन हप्ता वा एक महिनासम्म पनि लाग्न सक्छ ।
Cover Photo : अनलाइनखबर
संसद विघटनको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार
Cover Photo :