आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ८५ पैसा
1.1K
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४५ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३० पैसा रहेको छ ।