सिईओ भरत बहादुर बस्नेतको विदाई सँगैु सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्दे नेशनल लाईफ इन्स्योरेन्स कम्पनी
2.1K
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएको छ । उनलाई विदाई गरिएको छ ।
यसैबीच, सो कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।