नागरिक पोष्ट News


आजको डलर भाउ

1.3K

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १५ पैसा रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ २५ पैसा रहेको छ ।

 

Must View