सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभन्सको प्रस्ताव गरेको छ
1.5K
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभाश प्रस्ताव गरेको छ । बैंकको आज मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल ७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।