नागरिक पोष्ट News


सगरमाथाको नयाँ उचाइ घोषणागर्न नेपाल–चीन बैठकमाह्वावे क्लाउड मीटिंग टेक्नोलोजीको प्रयोग

193

 

ृकाठमाडौं, डिसेम्बर ८, २०२०ेनेपाल र चीनका सरकारहरूले मंगलबार बसेको एक संयुक्त प्रेस सम्मेलनमासर्वोच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर रहेकोकुरा खुलाएको छ ।नेपाल सरकार र चिनियाँ सरकारको टोलीलेसगरमाथाको उचाईकोनाप छुट्टाछुट्टै लिएका थिए र दुवै पक्षका टेक्नीशियनलाई प्रतिवेदन पेश गरिएको थियो।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारण मन्त्री पद्म कुमारी अर्याल र चीनका चिनियाँ विदेश मन्त्री वाङ यीले संयुक्त रूपमा नयाँ उचाइको अनावरण गरेका थिए।

यसबैठक ह्वावे क्लाउड बैठक प्रणालीद्वारा संचालित थियो जसले क्लाउड आर्किटेक्चरलाई क्रिस्टल–क्लियर अडियो र एचडी(HD)भिडियो प्रस्तुत गर्ने एक सुरक्षित र विश्वसनीय अल–सिनारियो सम्मेलन सेवा प्रदान गर्दछ ।

पुरस्कार विजेता उपकरणक्लाउड सिनर्जी सोलुसनले लगभग १,००० समकालीन सहभागीहरूलाई कुनै पनि समय, कहिँ पनि, कुनै पनि टर्मिनल वा उपकरणबाट इन्टरनेट मार्फतप्रभावकारी आन्तरिक र बाहिरी बैठक बस्न सक्षम पार्दछ।तपाइँले अल्ट्रा–लो लेटेन्सी र ब्यान्डविथको साथसाथै 4K स्क्रिन सेयरिंग र रीयल–टाइमएनोटेशनको साथ 1080p HD भिडियो कन्फरेन्स पनि अनुभव गर्न सक्नुहुन्छ।यसको उच्च विश्वसनीयता, स्थिरता र स्केलेबिलिटि विशेषता भएको आर्किटेकचरले जताततै कनेक्ट गरी मानिसलाई त्यहि भर्चुअल बैठक स्थानमा ल्याउँदछ र पहिलो–श्रेणीको अडियो र भिडियो अनुभव प्रदान गर्दछ ।

ह्वावे क्लाउडले बैंकिङ उद्योग, एयरलाइन्स, मिडिया र अन्य विभिन्न डोमेनहरूमा नेपालमा भरपर्दो, सुरक्षित र लागत प्रभावी क्लाउड सेवाहरू प्रदान गर्दै आएको छ।यस वर्ष नबिल बैंक र हिमालय एयरलाइन्सले ह्वावेसँग रणनैतिक सहकारिता सम्झौता पत्रमा हस्ताक्षर गरेको छ जसमा डिजिटल रूपान्तरणको लागि क्लाउड डिजिटलीकरण सेवा बारे छलफल गरिएको छ ।

इन्टरनेट र मोबाईलको प्रारम्भिक सफलताले नेपाललाई डिजिटल प्रविधिको क्षमता हासिल गर्न हौसला प्रदान गर्दछ।आजको एआई{(AI),5G र क्लाउडको युगमाह्वावेलेइन्टेलिजेन्ट संसार अँगाल्न चाहिने डिजिटल आधार निर्माण गर्न ग्राहकहरुलाईसहयोग गर्न प्रतिबद्ध छ।स्थानीय साझेदारहरूलाई एकै ठाउँमा ल्याएर ह्वावेले नेपालमा डिजिटल रूपान्तरण र बौद्धिक अपग्रेडको लागि स्टेट–अफ–दि–आर्ट डिजिटल उद्योग सोलुसनको विकास गर्न मद्दत गर्नेछ ।

आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमाह्वावे वित्त, व्यापार, ईकमर्स, पर्यटन र निर्माण उद्योग लगायतका विभिन्न उद्योगहरूलाई सहयोग पु¥याउन प्रतिबद्ध छ, जसले मुलुकहरूलाई डिजिटल रूपान्तरणको लहरमा स्थिर र दिगो प्रगति हासिल गर्न र नेपालको डिजिटल अर्थव्यवस्थाबृद्धि गर्न सहयोग पु¥याउँछ । अझ महत्वपूर्ण कुरा,ह्वावेका अग्रणी प्रविधिहरू जस्तै 4G, 5G,, डाटा सेन्टर र क्लाउड सेवाले नेपाल सरकारलाई डिजिटल पूर्वाधार निर्माण गर्न मद्दत गर्नेछ जुन डिजिटल नेपालको लागि जगको रूपमा काम गर्नेछ।

Must View