नागरिक पोष्ट News


नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भए

1.1K

काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । बैंक र सो प्याथल्याबबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कर्डको प्रयोग गरेको हुनुपर्ने बैंकले बताएको छ ।

Must View