नागरिक पोष्ट News


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक

1.9K

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज मंसिर १९ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

Must View