नागरिक पोष्ट News


नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा

1.8K

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

 

Must View