नागरिक पोष्ट News


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ व्याजदर प्रकाशन

1.6K

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न ३ वटा खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गरिने जनाएको छ ।

Must View