नागरिक पोष्ट News


नेपाली दुई वैज्ञानिक अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित

3.3K

नेपाली दुई जना वैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् । सम्मानित हुनेमा नाशामा कार्यरत जनकपुरकी वैज्ञानिक ईन्जिनियर डा. रश्मी साह नासाद्धारा अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको छ ।

यस्तै अमेरिकाको ईन्टेल कम्पनीमा कार्यरत जनकपुका वरिष्ठ अनुसन्धान कर्ता वैज्ञानिक ईन्जिनियर डा. सतिशचन्द्र झा ईनटेल कम्पनीको सर्वोच्च अविष्कारक पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको हो । यो पुरस्कार नँया नँया खोज अनुसन्धान कर्तालाई दिदै आएको छ । यी दुबै वैज्ञानिकको धनुषाका हुन ।

Must View