नागरिक पोष्ट News


लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

1.8K

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ।उक्त शाखाहरु ललितपुरजिल्लाको ललितपुर–८ पाटन र सुन्धारा तथा काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा संचालनमा ल्याएको हो ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।

Must View