नागरिक पोष्ट News


काठमाडौंमा चिसो ह्यात्तै बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा

2.1K

काठमाडौं । मंसिर २ गते दशैभरीको मौसममा आएको बदलिका कारण देशभरीको मौसममा परिवर्तन आएको छ । केहि पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Must View