नागरिक पोष्ट News


यसपाली व्यापार छैन, बजारमा भाइमसला सस्तो छ

2.2K

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार गत वर्ष १ हजार ५५० देखि १ हजार ७०० रुपैयाँ प्रतिकेजीसम्म रहेको काजुको मूल्य अहिले १ हजार ४५० देखि १ हजार ५५० रुपैयाँ छ । पिस्ता प्रतिकेजी १ हजार २००, किसमिस ५००, नरिवल प्रतिकेजी ४०० देखि ४५०, छोकडा प्रतिकेजी २००, ल्वाङ प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, भारतीय सुपारीको मूल्य प्रतिकेजी ५५० देखि ९००, सिङ्गापुरको सुपारी प्रतिकेजी ४००, ओखर प्रतिकेजी ६०० सयदेखि ६५०, अञ्जिर १ हजार ८०० रुपैयाँ रहेको छ ।

भाइमसलामा प्रयोग हुने दालचिनी प्रतिकेजी ५००, मिश्री प्रतिकेजी २००, खुर्पानी प्रतिकेजी १ हजार, अलैँची प्रतिकेजी १ हजार २००, सुकुमेल प्रतिकेजी ४ हजार ८०० सयदेखि ५०० हजार रुपैयाँ रहेको छ ।

Must View