नागरिक पोष्ट News


मंसिर २ गते सबै सरकारी कार्यालय,सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने सरकारको निर्णय

1.8K

काठमाडौं । सरकारले किजा पुजाको अवसरमा २०७७ मंसिर २ गते सबै सरकारी कार्यालय,सार्वजनिक निकाय,संघ सस्था शिक्षण सस्थाहरुमा समेत सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने मन्त्रालयले जनाएको छ । मंसिर १ गते भाइटिका छ। त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन।

 

 

Must View