नागरिक पोष्ट News


एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

1.2K

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द« अधिकारीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो ।

कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती करुण चाँपागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तारण गरेको हो ।

कार्यक्रममा मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो । मृतक दिपेन्द« अधिकारीको असोज ३ गते मोटरसाईकल दुर्घटनाको कारणले मृत्यु भएको थियो ।

Must View