नागरिक पोष्ट News


अश्लील फिल्म सुटिङ गरेको भन्दै पुनम पाण्डेविरुद्ध उजुरी

2K

मुम्बइ। बलिउड अभिनेत्री पुनम पाण्डेविरुद्ध गोवा फरवार्ड भार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ । यसका साथै केनाकोना पुलिस स्टेशनमा पनि एक अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गराइएको छ । एफआइआरमा ती अज्ञात व्यक्तिले बलिउड अभिनेत्री पुनम पाण्डेको अश्लील फिल्म सुटिङ गरिरहेको उजुरीमा उल्लेख छ । समाचार एजेन्सी एएनआइका अनुसार पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही अगाडि बढाएको छ ।

Must View