चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
1.9K
काठमाण्डाँैँ, चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । यसको साथै मिती २०७७ कात्तिक २३ गते बाट २७ गते सम्म वडा नं. ८ को वडा कार्यालय बन्द हुने पनि सुचनामा जानकारी गरीएको छ । साथै सबैलाई क्वारेन्ताईनमा बस्न समेत वडा बाट आग्रह गरेको छ ।