नागरिक पोष्ट News


जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले बुझे नियुक्ती पत्र

1.5K

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले हिजो नियुक्ती पत्र बुझेका छन् । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो । उनले हिजै अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका छन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।

 

Must View