सानिमा क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज
1.3K
काठमाडौं –सानिमा क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) हुँदैछ । कम्पनीकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरू हुनेछ ।