नागरिक पोष्ट News


कोरोना संक्रमित मनोज गजुरेल आईसियूमा

1.5K

काठमाडाैं- कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

हास्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेल निकट टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।

 

Must View