नागरिक पोष्ट News


आर्थिक सहयोग हस्तान्तरण

1.6K

नुवाकोट जिल्ला को लिखु गाउँपालिका वडा नं १ निवासी कलेजो क्यान्सर पिढित हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारत १२ बर्षिय राजेश रार्इलाइ उपचारमा केही सहयोग पुगोस भनेर राष्ट्रिय नागरिक बिकास समाजका सल्लाहकार तथा नुवाकोट(जापान समाजका संस्थापक अध्यक्ष श्री उद्बब प्रसाद प्याकुरेलले आज रू, १०, ०००( हजारको चेक हस्तान्तरण गर्न ुभएको छ ।

Must View