कोरोनाबाट एकैदिन थप ३८ जनाको मृत्यु, काठमाडौंमै मात्र १६ जना
1.6K
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ ।
यस्तै झापाका ४ जना, कास्कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट थप ३८ जनाको मृत्यु, काठमाडौंमै १६