नागरिक पोष्ट News


जोरपाटी स्थित बुद्धिष्ट बाल गृहमा आश्रित २२ जना बालबालिकाहरूलाई लत्ताकपडा र दशैं खर्च सहयोग

3.2K

बिजया दशमीको शुभ अबसर पारेर फरक धार साप्ताहिकमा संवाददाता तथा सामाजिक अभियन्ता राजकुमार थापाको पहलमा राष्ट्रिय नागरिक समाज मार्फत जोरपाटी स्थित  बुद्धिष्ट बाल गृहमा आश्रित २२ जना बालबालिकाहरूलाई लत्ताकपडा र अभियन्ता राजु श्रेष्ठ र राजेश्वरीको सहयोगमा दशैं खर्च संस्थाकी अध्यक्ष दुर्गा मैनाली हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा उज्यालो नेपालकि अध्यक्ष रमा कोइराला, राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेश जंग कुँवर र सञ्चारकर्मी सावित्री बस्नेतको सहभागी थियो ।

Watch Video

Must View