अवल सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न, थोरै पूँजीबाट सफल र सवल बन्ने संस्थाको उद्देश्य (भिडियोसहित)
3.1K
मिति २०७७ असोज ३० गतेका दिन अबल बचत तथा ऋण सहकारी संस्था लि, को ११ साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कास्कुनका सचिव शालिकराम पुडासैनी, बिशिष्ट अतिथिहरूमा टोखा नगरपालिका वडा नं११ का वडा अध्यक्ष उत्तम अधिकारी, पिस हिमालय सहकारीका अध्यक्ष रामबाबु पाण्डे, टोखा नगरपालिका सहकारी प्रमुख कमला कार्की, सामाजिक अभियन्ता उद्बब प्याकुरेल, महेश जंग कुँवर लगायतका सामाजिक संघ संस्थाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सभापति आयोजक सहकारीका अध्यक्ष श्रीराम केसीले गर्नु भएको थियो ।
भिडियो