नागरिक पोष्ट News


प्रभु बैंकको नयाँ शाखा तुलसीपुरमा

1.5K

काठमाडौं । प्रभु बैंक लिमिटेडले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको सारदा नगरपालिकाको श्रीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले गरेका हुन् ।

समुद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष शन्तोष केसी, पुर्व जिबिस सभापति ध्रुवराज पुरी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेत, प्रभु बैंकका कर्णाली प्रदेश ईन्चार्ज कृष्ण प्रसाद आचार्य स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

Must View