नागरिक पोष्ट News


नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त

1.1K

काठमाडौं, २० असोज । नबिल बैंकको संचालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो ।२०७४ मंसिर १५ गतेबाट पौडेल नबिलको संचालक समितिमा छन् । पौडेल एसिया प्रशान्त क्षेत्रको ग्लोबल अलाइन्स बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पनि हुन्।

 

Must View