राष्ट्रिय नागरिक समाज र उज्यालो नेपालकीअध्यक्ष रमा कोइराला रोहिनीको पहलमा सिन्धुपाल्चोक बाह्रबिसे राहत वितरण
सिन्धुपाल्चोक(बाह्रबिसेमा पहिरो पिढितहरूलाई राहत आज ष्यिलक अगिदक घद्दछ(द्यज्ञ अन्तर्गत क्लब टेम्पल सिद्धि बिनायक साथै अध्यक्ष सन्तोष सरापज्यु, ष्यिलक अगिदक शुभ लाभ, राष्ट्रिय नागरिक समाजका सल्लाहकार तथा उज्यालो नेपालकीअध्यक्ष रमा कोइराला रोहिनीको पहलमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित भिमखर्क र नागपुच्ने ठाउँमा गएको पहिरोमा पिढित ८५ घर परिवारलाई राहत वितरण गरेको छ । राहत स्वरूप पिढितलाई केही खाद्यान्न, म्याट, डल्लब, लत्ताकपडा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत र बाह्रबिसे नगरपालिकाको उप मेयर शुशिला पाख्रिनको समेतको उपस्थित रहेको थियो । यस कार्यक्रममा विभिन्न किसिमले सहयोग गरेर बिशेष भुमिका खेल्नु हुने बरिष्ठ सामाजिक अभियन्ताहरु राजेश्वरी श्रेष्ठ,अभियन्ता राजु श्रेष्ठ, अभियन्ता सुनिता खड्का, रचना घिमिरे, राजकुमार थापा, कबिता ९कबु ०केसी अंशु यादब लगायतका व्यक्तिहरु सो ठाउँमा पुगेर सहयोग हस्तान्त्ररण गरेका थिए ।