नागबेली लघुवित्तको ४ लाख ३५ हजार कित्ता शेयर सूचीकृत
1.5K
काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
उक्त कम्पनीको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता बोनस शेयर सुचीकृत भएको हो । कम्पनीले गत माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।