नागरिक पोष्ट News


लायन्स क्लव काठमाडौद्धारा तारकेश्वर ४ मा रक्तदान कार्यक्रम सम्पन्न

3.4K

तारकेश्वर, २४ भदौ । तारकेश्वर नगरपालिका वडा नं ४ को गुजेश्वरीमा लायन्स क्लब अफ काठमाडौ आधारले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन् । उनीहरुबाट १ सय ७ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौकी आधिकारिक अध्यक्ष धन माया सिञ्जालिले जानकारी दिइन् । क्लबले विभिन्न समयमा सामाजिक कार्यक्रम आयोजना गर्ने गर्छ । हाल कोभिड९१९ ले गर्दा अस्पतालहरुमा रगत अभाव हुन थाले पछि विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना भइरहेको  अध्यक्षले जानकारी गराए ।

Must View