नागरिक पोष्ट News


बिहीबारबाट निजी सवारी साधनमा जोर बिजोर लागू, पसल खोल्न समय तोकियो

1.8K

काठमाडौं। काठमाडौं उपत्यकामा विहिबारबाट जोर विजोर प्रणाली अन्तर्गत नीजि सवारी साधन सञ्चाजन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो पारिएको छ ।

बुधबार दिउसो उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै विहिबारबाट नीजि सवारी साधन सचालन गर्न पाउने गरी निषेधाज्ञालाई खुकुलो पारेको हो । 

त्यसैगरी विहान बेलुका पसलहरु खोल्न पाउने निर्णय समेत भएको छ । बैठकले सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय गरेको छैन । 

Must View