सांग्रिला डेभलपमेन्ट बैंकको मुद्दती निक्षेपको ब्याजदर यस्तो छ
1.7K
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैंकको मुद्दती खातामा आज मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले उक्त खातामा यस्तो व्याजदर निर्धारण गरेको छ ।