नागरिक पोष्ट News


निषेधाज्ञामा पनि रातो मछिन्द्रनाथको रथ यात्रा

2K

काठमाडौं। प्रशासनको कडा सुरक्षाका बीच ललितपुरको पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म रातो मछिन्द्रनाथको रथ तानियो। तर, यो वर्ष सदाको झै हर्षउल्लाहस भने थिएन। 

कोरोना महामारीका कारण यो वर्षको रथ तान्ने परम्परा नै प्रभावित भयो। गत बिहीबार त झडप नै भयो। परम्परा जोगाउनका लागिमात्र निषेधाज्ञाका बीच आइतबार कोरोना भाइरसको सुरक्षा मापदण्ड पूरा गरेर रथ तानिएको हो।

Must View