इन्जोए मुभिज प्रा लि को वास्तविक नेपाली मौलिकता झलकने देउसी भैलो गित बजारमा
नेपालमा विभिन्न चाडपर्व नजिकिए सङै बजारमा विभिन्न गित संगीत निस्कने गर्छन । खुशी को कुरा हामी हिन्दुहरु ले आफ्नो मौलिक चाडपर्वमा चाडबाड सुहाउँदो गित सङित सङ्गै रमाउन पाउछौ तर बिडम्बना कहिके काहीँ हाम्रौ मौलिकता माथी आच पुराउने गित सङित हाम्रो चाडपर्वको नाममा बजार मा पस्कने चलन पनि आएको जुन जुन प्रचलने हाम्रो मौलिकतालाई सिधै नास नास गर्ने गर्दछ । पश्चिमा गित सङितले नेपाली साङितिक आकास ढाकिरहेका बेला दर्शक स्रोताहरु पनि पश्मिमा गित सङितमा झुम्न लागे पछि नेपाली मौलिक गित बजारमा पस्कन सर्जक एवम् स्रस्टाहरु लाई पनि ब्यापारिक नोक्सानि बेहुर्ने पर्ने हुन्छ त्यसैले पनि नेपाली मौलिक गित बजार कमै मात्रमा पाइन्छ र यसरी मौलिक संस्कृति जगेर्ना गर्ने अभिप्रायले गित सङित उत्पादन गर्नु ब्यापारिक उदेश्य राख्न एकप्रकारले मुर्खता साबित हुने अबस्था सृजना भैसकेको छ । यस्तो अबस्थामा पनि इन्जोए मुभिज प्रा लि ले नेपालीहरुको महान चाड दशै तिहारको शुभ अवसरलाई मध्य नजर राखेर हाम्रो मौलिक संस्कृतिको संरक्षणको निम्ति मौलिक गित देउसी भैलो बजारमा ल्याएको छ । यो गित हेर्दा वास्तविक नेपाली मौलिकता झलकन्छ ! करिब 4 दिन लगाएर काठमाडौ बाहिर गुल्मी जिल्लाको इश्मा गाउपालिका अन्तर्गत ताल्तुङ्ग मा पुगेर तैयारी पारिएको यो गित स्थानिय भैली समाज र इन्जोए मुभिजको सहकार्यमा बजारमा आएको हो । यो गितमा गुल्मी जिल्लाका स्थानीय कलाकारहरुको स्वर रहेको छ भने चर्चित सर्जक एवम् सङितका बि बि अनुरागिले सङित संयोजन गरेका छन । सुबास जि सि को निर्देशन र छायांकन रहेको यश भिडियोमा भोजेन्द्र शारु र अमिता परियारको नृत्य रहेको छ । भिडियो लाई इन्जोए मुभिजले बजारमा ल्याएको हो भने निर्देशक Subas g c को आफ्नै Youtub च्यानलमा यो गित को भिडियो हेर्न सकिने छ । निर्देशक जि सि का अनुसार मौलिक संस्कृतिमा बिकृती स्वरुप रक्सी बियर भोड्का रतौली मिसाइ दिए दर्शक पनि खुसी हुन्छन तर हामी आफ्नो मौलिकता जगेर्ना गर्न चाहन्छौ त्यसैले दर्शक अनि स्रोतालाइ आफ्नो संस्कृति संरक्षण चाहनुहुन्छ भने यो गित शेयर गर्नु पर्छ । जे होस निर्देशकको बिचारमा तपाईं कति सहमत हुनुहुन्छ थाहा छैन हामी भने आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने यस्ता गित सङित लाई सलुट गर्न चाहन्छौ । जय गित