नागरिक पोष्ट News


काठमाडौंमा निषेधाज्ञा फेरि एक साता थपियो, निषेधाज्ञा भने केही खुकुलो हुने

2K

भदौ १७ , काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । 

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ । 

यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Must View