नागरिक पोष्ट News


कोरोनाका विरामीलाई तिरस्कार होईन माया र तागतिलो खानाको आवश्यक्ता - उपसभामुख राधिका तामाङ

1.7K

काठमाडौं, १५ भदाै । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो।   उपसभामुख तामाङ र छोराको आइतबार साँझ रिपोर्ट नेगेटिभ आएको हाे । उपसभामुख तामाङले कोरोना भाईरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा यो भयानक रुपमा नभई साामान्य लिनुपर्ने सुझाव दिइन् । मायाले कोरोनालाई जित्न सकिने कुरा उपसभामुख ले बताउदै कोरोनाका विरामीलाई तिरस्कार होईन माया र तागतिलो खानाको आवश्यक्ता भएको पनि बताईन् .

 

Must View