नागरिक पोष्ट News


डा.भोला रिजाल दम्पतीलाई कोभिड पोजेटिभ

2.3K

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।भोला रिजाल र उनकी श्रीमतीलाई कोभिड पोजेटिभ देखिएको छ । श्रीमतीलाई ज्वरो आएपछि दुबै जनाले परीक्षणका लागि नमुना दिएको दिएका थिए ।  अहिले दुबै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

Must View