काठमाडौं महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण
1.5K
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा कोरोना संक्रमण पुष्टि भएको हो ।