नागरिक पोष्ट News


ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

2.5K

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे । उनले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिक्रिया दिएका छन्।

सीताराम हाछेथुले पाए अवकाश, के छ अबको योजना ? | Automotive News Nepal

Must View